गण्डकीमा थप दुई संक्रमित महिलाको मृत्यु

0
343

मंसिर ११,२०७७ कास्की :गण्डकी प्रदेशमा थप दुई महिलाको मृत्यु भएको छ। कास्की, पोखरा महानगरपालिका १३ की ६६ वर्षीय महिला र लमजुङ, मध्य नेपाल नगरपालिका ७ की ८७ वर्षीय महिलाको मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

SHARE