धरानमा सप्तरीका संक्रमित पुरुषको मृत्यु

0
245

मंसिर १०,२०७७ : सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा सप्तरीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। राजविराज(४ का पुरुषको मृत्यु भएको हो।

मृतक पुरुषमा दीर्घ रोग रहेको प्रतिष्ठानका सह(प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११२ पुगेको छ।

SHARE