गण्डकीमा एकै दिन १२४ कोरोना संक्रमित थप

0
333

मंसिर ९,२०७७ कास्की : गण्डकी प्रदेशमा मंगलबार थप एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ११ हजार तीन सय १४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्धारा जारी गरिएका तीन फरक विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

SHARE