चितवनमा एकजना संक्रमितको मृत्यु

0
255

मंसिर ९,२०७७ चितवन : चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

SHARE