पाल्पामा संक्रमणका कारण २०जनाको मृत्यु

0
270

मंसिर ९,२०७७

पाल्पा :पाल्पामा कोरोना संक्रमणका कारण पाल्पमा मृत्यु हुनेको संख्या २० पुगेको छ।
तानसेन नगरपालिकामा सबैभन्दा बढीको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम समेत रहेको तानसेनमा सातजनाको मृत्यु भएको सूचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए।

यस्तै, बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिकामा ३÷३ जना, रामपुर नगरपालिका र माथागढी गाउँपालिकामा २÷२ र रिब्दीकोट, तिनाउ र रम्भा गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको छ।

SHARE