आज सुनको भाउ बढ्यो

0
473

मंसिर ७,२०७७

काठमाडौं : सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ।

SHARE