कोरोना संक्रमणबाट वरिष्ठ सर्जन ध्रुव शर्मा मुडभरीको ज्यान गयो

0
667

मंसिर ७ ,२०७७ काठमाडौं :कोरोना संक्रमणबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको निधन भएको छ।

शनिबार अपराहृन ओम अस्पतालमा उनको निधन भएको हो। ७७ वर्षीय मुडभरीमा कोरोना संक्रमण भएको १५ दिन भएको थियो।

SHARE