दाङमा संक्रमणका कारण २६ जनाको ज्यान गयो

0
411

मंसिर ६,२०७७

दाङ : दाङमा हालसमम सम्म संक्रमणका कारण २६ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा २ हजार ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ४२९ जना निको भएर डिस्चार्ज भएका छन् । ३६३ जना होम आइसोलशन र संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

SHARE