हानका निवर्तमान अध्यक्ष शाक्यको संक्मणका कारण मृत्यु

0
341

मंसिर ५,२०७७ काठमाडौं : कोरोना संक्रमणका कारण होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।
७० वर्षीय शाक्यको उपचारको क्रममा गएराति ओम अस्पतालमा मृत्यु भएको हानका महासचिव विनय शाहले जानकारी दिए।

SHARE