दाङका संक्रमितको मृत्यु

0
282

मंसिर ३,२०७७ बाँके : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो।

SHARE