नेकपाका नेता बोम खडकाको निधन , अन्तिम श्रद्धाञ्जलीका लागि प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट गुल्मी आउँँदै

0
1056

मंसिर २,२०७७ गुल्मी :
नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य एवं नेकपा का नेता बोमबहादुर खडकाको निधन भएको छ ।
तत्कालिन एमालेका जिल्ला अध्यक्ष समेत रहेका खडका बौदिक , कुशल ब्याक्तित्व हुन । उनी सुबैसंग मिलनसार र जिल्लामा बौदिक स्तरमा रहेका थिए ।
उनको पार्थिब शरिरलाईं बिहान नौ बजेदेखि पार्टी कार्यालयमा राखी श्रद्धाञ्जली दिइएको छ ।
उनको अन्तिम दाहासंस्कार रिडीमा गर्ने कार्याक्रम तय भएको नेकपा गुल्मीले जनाएको छ ।
खडकालायृ अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली , गुल्मी क्षेत्र नं २ का सांसद गोकर्णराज बिष्ट गुल्मी आउँने कार्याक्रम तय भएको नेकपा गुल्मीले जनाएको छ ।

SHARE