मकवानपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु

0
260

मंसिर १,२०७७ हेटौडा :मकवानपुरमा थप एक ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बकैया ७ का उनलाई २४ गते कोरोना पुष्टि भएको थियो। उनको हिजो साँझ पौने ६ बजे मृत्यु भएको हो। ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका थिए।

यो सँगै मकवानपुरमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।

SHARE