नौ नौ महिनामा सरकार फेर्ने बानी परेका आफनै दलका नेताहरु आत्तिए :शंकर पोखरेल

0
494
फाइल फोटो

कात्तिक ३०,२०७७ दाङ : नेपाल कम्युनिष्ट पार्टी का स्थायी कमिटी सदस्य एवम्‌ लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले हरेक नौ नौ महिनामा सरकार फेर्ने बानी परेका आफनै दलका नेताहरु त्यसै गर्न खोजेको आरोप लगाएका छन्‌।

आइतबार दाङको तुलसीपुर(४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नौ नौ महिनामा सरकार फेर्न बानी लागेका नेताहरूलाई अहिले सरकार फेर्न लागि परेको आरोप समेत लगाए ।

SHARE