झापाकी २५ वर्षीया संक्रमित महिलाको मृत्यु

0
253

कात्तिक३०,२०७७
धरानः धरानमा झापाकी २५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको हो।

मृतक महिला दीर्घ रोग भएकोले प्रतिष्ठानमा उपचाररत थिइन्। उनलाई २७ गते कोरोना पुष्टि भएको प्रतिष्ठानका सह(प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए। योसँगै प्रतिष्ठानमा कोरोना पुष्टि भइ मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ।

SHARE