नेकपा सचिवालय बैठक भोलि ४ बजे बस्ने

0
432

कात्तिक२७,२०७७काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए।
केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गेकाथिए । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएकाथिए ।

SHARE