कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

0
253

कात्तिक २५,२०७७ काठमाडौंः नेपालमा मंगलबार कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप २२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ४८ पुगेको छ। त्यस्तै, मंगलबार देशभर पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

SHARE