थप २५ सय ७१ मा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

0
322

कात्तिक २४,२०७७ काठमाडौं : बितेको २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ११ सय २६ पुगेको छ।

SHARE