शनिबार थप २७ सय ५३ मा संक्रमण पुष्टि

0
251

कात्तिक २२,२०७७ काठमाडौं : शनिबार देशभर थप २७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ छ।

SHARE