कोरोना संक्रमणबाट आज थप १८ जनाको ज्यान गयो

0
265

कात्तिक २१,२०७७ काठमाडौं : बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १८ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै ज्यान जाने संक्रमितको कुल संख्या एक हजार ७० जना पुगेको छ।

SHARE