असोज १०,२०७७ अर्घाखाँची : अर्घाखाँचीमा बोइलर कुखुराको मासुको मूल्य घटेको छ ।
पहिले प्रति केजि ३ सय रुपैयाँमा कारोबार हुँदै आएको बोइलर कुखुराको मासु अबदेखि प्रति केजि २ सय ४० रुपैंयामा बिक्री हुने मासु ब्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष पुरन बर्माले जानकारी दिए ।