गण्डकी प्रदेशमा थप ९७ जनामा संक्रमण पुष्टि

0
350

असोज २९,२०७७ कास्की : बिहीबार गण्डकी प्रदेशका नयाँ ९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या पाँच हजार दुई सय ८४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा जारी गरिएको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा सङ्क्रमण रहेको पुष्टि भएको हो।

SHARE