असोज २८,२०७७ कास्की : पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषका आज विहान ९ बजेर ३४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।