होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु

0
324

असोज २६, २०७७ सुनसरी :  धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

करिब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो। उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

SHARE