
असोज २६, २०७७ काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस संक्रमण पुष्टिभएछि अस्पतालमा भर्ना भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोनमार्फत नेता थापालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
यसबाहेक नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन्।











