तातोपानी नाका खुला

0
330
फाइल फोटो

असोज २० ,२०७७ काठमाडौँ : चीनसँग नेपाल जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएसँगै व्यापारिक सामान एकतर्फी रूपमा आउन थालेका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले आइतबार रातिबाटै तातोपानी नाका पुनः सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार आइतबार राति ११ ट्रक समान नेपाल आएको हो ।

SHARE