छतबाट खसेर बालिकाको मृत्यु

0
382

असोज ९, २०७७ झापा : झापा बिर्तामोड–५ मा छतबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ।

काठमाडौंबाट विर्तामोड मावल गएकी १३ वर्षीया कृतिका भण्डारीको गएराति १० बजे चार तलामाथिबाट खसेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

SHARE