१४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

0
399

असोज ८, २०७७ काठमाडौं : बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना छन्। संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना छन्। साथै ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको छ। आज ४ सय ५७ जनाले कोरोना जितेका छन्

SHARE