धादिङ सेनाका  १५ जनामा कोरोना पुष्टि

0
354

असोज ४, २०७७ धादिङ : गल्छी गाउँपालिकाको बैरेनी बजारमा रहेको नेपाली सेनाको श्री नम्बर ६ बाहिनी अड्डाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि बाहनी अड्डाका २७ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो। बाहिनी अड्डाका १७ जनाको पिसिआर परीक्षण गराउँदा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। आइतबार जिल्लाका विभिन्न स्थानका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये नेपाली सेनाका १५ जना रहेका छन्।

 

SHARE