तम्घासमा देवि भागवत महायज्ञ आयोजना हुँदै ।

0
714

गुल्मीको सरदमुकाम तम्घासमा देवि भागत महायज्ञ आयोजना हुने भएको छ । भवगवती मन्दिर व्यवस्थापन समिती खानी गाउँको आयोजनामा देवि भागवत महायज्ञको आयोजना गरिएको हो । परम्परागत रुपमा चार रचार वर्षको अवधीमा महायज्ञ आयोजना गरिदै आएता पनि विगत केही वर्ष देखि यता महायज्ञले निरन्तरता पाउन सकेको थिएन । परम्परागत रुपमा गरिदै आएको सस्किर्ती लाई संरक्षण गर्न र निर्माणधिन दिवा जेष्ठ नागरिक गृहलाई पुर्ण रुपमा सम्पन्न गर्न उद्देश्यले देवि भागवत महायज्ञको आयोजना गरिएको भगवती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष श्रीप्रसाद भलामीले बताए।
महायज्ञ आउदो असोज १२ गते देखि असोज २० गते सम्म चल्ने छ । । महायज्ञ बाट सङकल भएको रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ ।

SHARE