गुल्मी उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिद्धारा आयोजित दरखाने कार्यक्रमको फोटो फिचर

0
1288

नेपाली हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा गुल्मी उद्योग वाणिज्य को भवनमा शनिबार गुल्मी उद्योग वाणिज्य संघ ,  महिला उद्यमी विकास समितिद्धारा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ हेरौं केहि फोटो फिचरहरु

SHARE