गुल्मीमा छोराले गरे बाबुको हत्या

0
135

गुल्मी १६,कात्तिक । गुल्मीमा आफनै छोराले बाबुको हत्या गरेका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर तीन म्यालेका ५२ वर्षीय धनबहादुर बिकलाई निजका छोरा २३ वर्षीय छोरा भोटबहादुर बिकले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुटपिटबाट ४८ वर्षीय आमा दिलमाया बिक गम्भीर घाइते भएको र निजको उपचार लुम्बिनी प्रादेशीक अस्पताल रुपन्देहीमा भएको प्रहरीले जनाएको छ । छोरा टोपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

निजको मानसीक अवस्था ठिक नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE