गुल्मीमा चिया पकाउँदा जलेर घाइते

0
57

माघ २९,२०८० गुल्मीः गुल्मीमा चिया पकाउँदा आगोमा एक जलेर वृद्धा घाइते हुनुभएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङकी ८२ वर्षीय खदमकुमारी श्रेष्ठले चिया पकाउदै गर्दा सारीबाट आगो सल्किन गई दुबै खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्ययम रहेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

 

SHARE