भेटिरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीद्धारा प्रस्ताव माग (कार्यक्रम सहित )

0
220

असोज ,२०७९ गुल्मीःभेटिरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले पशुपालक कृषकहरुबाट प्रस्ताव माग गरेको छ ।
कार्यालयले भदौ ३१ गते सूचना जारी गर्दै विभिन्न कृषक ,नीजि फर्म, समूह सहकारीहरुले प्रस्ताव फर्न सक्ने गरी सूचना जारी गरेको कार्यालका प्रमुख भरत काफलेले जानकारी दिनुभयो ।

SHARE