बढयो सुनको मूल्य

0
212

साउन ८,२०७९ काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपियाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला पाँच सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ ।

अघिल्लो दिन उक्त सुन प्रतितोला ९३ हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार १५५ तोकिएको छ ।

SHARE