चुनावी तालमेल सहमति नजिक ,निर्धारित समयमै निर्वाचन हुन्छ : प्रचण्ड

0
256

बैशाख५,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।

यस्तै उहाँले स्थानीय तहको निर्वाचन तोकिएकै समय बैशाख ३० गते हुने र निर्वाचन नसर्ने बताउनुभएको छ ।

SHARE