चन्द्रकोट रुपन्देही सम्पर्क समन्वय समितिको अध्यक्षमा रामप्रसाद

0
447

चैत१८,२०७८ रुपन्देहीः माओबादी केन्द्रको चन्द्रकोट रुपन्देही समन्वय समितिको अध्यक्षमा रामप्रसाद राना चयन भएका छन् ।

शुक्रबार रुपन्देहीमा सम्पन्न भेलाले रानाको अध्यक्षमा ३१ सदस्य रहेको कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रेम भुजेल र सुनिल गौतम रहेका छन् ।

यस्तै सचिबमा होम गलामी,सह सचिबमा सन्दिप पन्थी र मिलन सापकोटा रहेका छन् भने कोषाध्यक्षमा राधिका पौडेल चयन भएकी छन् ।

SHARE