देशभरको मौसम सफा

0
361

चैत१,२०७८काठमाडौं आज देशभरको मौसम सामान्यतः सफा रहने छ।

बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एकरदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

आज बिहान पहाडी भेगमा मौसम बदली छ।

SHARE