फेरी बढ्यो सुनको मूल्य

0
196

फागुन ५,२०७८ काठमाडौं : आज सुनको भाउ प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधवार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

SHARE