बढ्यो सुनको मूल्य

0
364

माघ १९,२०७८काठमाडौं : नेपालमा आज सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजिनक गरेको मूल्य अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ छ। मंगलबार प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा कारोबार भएको छ।

SHARE