ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु

0
163

माघ १३,२०७८काठमाडौं : काठमाडौंको बालाजुमा आज बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतिय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन्।

दिलिपले चलाएको भारतिय नम्बरको ग्यास बुलेट बालाजु औधोगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडी रहेको भारतिय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए।

SHARE