किशोरी बलात्कारको आरोपमा युवा पक्राउ

0
182

कात्तिक २५,२०७८रुकुमः एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम ९पूर्व० बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।

स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०ले निजलाई पक्राउ गरेको जनाएको हो ।

अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

SHARE