गाउँपालिकाकी उपाध्यक्ष लामाको निधन

0
406

कात्तिक ६,२०७८सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रमममा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

लामा समयदेखि ब्लड क्यान्सर रोगबाटपीडित थिइन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्।

SHARE