शहरी बिकासमन्त्री रामकुमारी झाँक्री आज गुल्मीमा

0
276
फाइल फोटो

कात्तिक १,२०७८ गुल्मीः शहरी बिकासमन्त्री एंव एकीकृत समाजबादीको नेतृ रामकुमारी झाँक्री आज गुल्मी आउदैछन् ।
एकीकृत समाजबादी गुल्मीले आयोजना गरेको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्नका लागि उनी गुल्मी आउने कार्यक्रम रहेको एकीकृत समाजबादी गुल्मीले जनाएको छ ।
कार्यक्रम दिउँसो करिब १२ बजे एभरग्रिन पार्टी प्यालेसमा हुने छ ।

SHARE