मुसिकोट नगर सभापतिमा छाया सरकार प्रमुख झबिलाल भण्डारीद्वारा उम्मेद्वारी घोषणा।

0
282

सुनिल न्यौपाने असोज १३,२०७८गुल्मी: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतको नगर अधिवेशनमा झबिलाल भण्डारीले मुसिकोट नगर कार्य समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छ्न।
बुधबार संचारकर्मी सुनिल न्यौपाने सङ्ग कुरा गर्दै काङ्ग्रेस नेता भण्डारीले आफू नगर सभापतिको उम्मेदवार रहेको कुरा सार्वजनिक गरेको छन। भण्डारी हाल नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिकाको छाया सरकार प्रमुख समेत हुन। उनले जनताको हक हितको लागी दिनहुँ आफ्ना आबाज उठाइरहेका छन ।
सबैलाई मिलाएर जनताको इच्छा अनुसार बिकास निर्माणमा जुट्नु पर्ने संदेश दिइरहने काङ्ग्रेस नेता भण्डारीले यस अधिबेशनमा जित हासिल गर्ने दाबी गरे।

SHARE