संखुवासभा हत्या प्रकरणको आरोपमा एक आफन्तै पक्राउ

0
35

संखुवासभा : मादी नगरपालिका(१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हत्यामा संम्लग्न भएको आरोपमा मादी(१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। घटनाबारे थप जानकारी आइतबार पत्रकार सम्मेलन गरेर दिइने डिएसपी सुवेदीले बताए।

SHARE