राजनीतिक अध्यादेशको बिरोधमा गुल्मीमा राके जुलुस

0
451

भदौ२,२०७८ गुल्मी:युबा सङ नेपाल गुल्मीद्वारा राजनीतिक अध्यादेशको विरुद्धमा गुल्मीमा मसाल जुलुस गरेको छ।
लोकतन्त्रको कुरा गर्ने काङ्ग्रेसले दल बिभाजन गर्ने अध्यादेश ल्याउनु दु:खद भएको युबा सङ गुल्मीका सचिब रामकृष्ण न्यौपानेले बताए ।

SHARE