दूई हजार१६९ जना संक्रमित, २२ जनाको मृत्यु

0
253

असार२६,२०७८काठमाडौं : नेपालमा शनिबार २ हजार एक सय ६९ जना कोरोनाका नयाँ संक्रमितमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ३० जनाको पिसिआर गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परिक्षण गर्दा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जना संक्रमित भेटिएका हुन।

आज १ हजार ४ सय ३२ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन भने थप २२ जना संक्रमितले संक्रमणबाट ज्यान गुमाएका छन्।

SHARE