राष्ट्रपतिद्वारा ४३० जनाको कैद मिनाह

0
293
फाइल फोटो

जेठ१४,२०७८काठमाडौं :राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

SHARE