माओवादी नभए पनि देश चल्छ :परराष्ट्रमन्त्री ज्ञवाली

0
59
फाइल तस्बिर

बैशाख ४,२०७८काठमाडौं : परराष्ट्रमन्त्री तथा नेकपा एमालेको प्रवक्ता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रले बहिष्कार गरेको सर्वदलीय बैठक सकिएपछि बाहिरिने क्रममा उनले भने, ‘माओवादीलाई खबर गरेको नगरेको भन्ने बेकारको कुरा हो। उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ।’

SHARE