साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने

0
416

चैत १७,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा उनले हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला।

SHARE